श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुरमा र्‍याली सुरु (तस्बिरहरू)

4k Shares

काठमाडौं– श्रम संस्कृति पार्टीको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला संगठन विस्तार र अध्यक्ष हर्क साम्पाङको सम्बोधनका लागि र्‍याली सुरु भएको छ ।

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ ।-5e9a2498-3ab7-47a3-9292-10e3a87680d6.png-11c4abc8-2563-4d61-a628-56dd984799d4.png-c99869c3-81b0-446a-8804-3965181f6159.png-4c0c9d29-2f06-463e-b6b3-f5d36a2b1718.png-b4a50c6c-ac25-470b-b5f8-b68371a6966c.png

सम्बन्धित समाचार