प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा वार्ता

4.1k Shares

काठमाण्डाैँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ।

उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थितिसहितका समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयलेज जानकारी दिएको छ ।

वा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार फर्किएकी थिइन् ।

कार्की सिंहदरबार छिरेलगत्तै दुईजना नेतृबीच भेटवार्ता जारी छ ।

सम्बन्धित समाचार