घाइतेहरूले भरियो निजामती अस्पताल (तस्बिरहरू)

5.6k Shares

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा भएको प्रदर्शनका क्रममा भएको झडपका घाइतेहरूले निजामती अस्पताल भरिएको छ ।

संसद् भवन नयाँबानेश्वर क्षेत्रमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीहरूलाई रोक्ने क्रममा प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको छ।

त्यसक्रममा प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र प्रदर्शनकारीसहित दर्जनौँ घाइते भएका छन् । एकजना प्रदर्शनकारीको मृत्यु भएको भनिए पनि पुष्टि भइसकेको छैन ।11.jpg111.jpg1111.jpg11111.jpg111111.jpg1111111.jpg11111111.jpg111111111.jpg1111111111.jpg

सम्बन्धित समाचार