6.9k
Shares
सुर्खेत– शनिबारका दिन भोली कर्णालीका धेरै विद्युत् आपूर्ति केही समय अवरुद्ध हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्र निर्देशनालय कर्णाली प्रादेशिक कार्यालयका अनुसार लाइन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्ने काम गर्ने भएकाले केही समय अवरुद्ध हुने जनाएको छ ।
सुर्खेत वितरण केन्द्र अन्तर्गत कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन वरपर रहेका रुखका हाँगाबिगाहरु हटाउनु साथै लाइन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्नुपर्ने भएकोले प्रसारण लाइन सट डाउन हुने जनाएको छ ।
