12.3k
Shares
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको लाभांश घोषणा भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०,८१ को वासलातमा आधारित वितरणयोग्य नाफा र पुँजी समायोजन कोषबाट ५।५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।