13.5k
Shares
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बलात्कारको श्रेणी छुट्याएर कानुन सुधार्नुपर्ने बताएका छन् । कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले बलात्कारको कानुन संशोधन गर्नुपर्ने सुझाएपछि मन्त्री चौरसियाले सो कुरा बताएका हुन् ।