पूर्वराजा शाहद्वारा पाटन दरबारको भ्रमण

15.4k Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गरेका छन् । पूर्वराजा शाहले सोमबार अपराह्न पाटन दरबारको भ्रमण गरेका हुन् ।

भ्रमणको क्रममा उनलाई समर्थक तथा शुभचिन्तकहरूले बाजागाजासहित स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पूजा गरेका थिए । 

सम्बन्धित समाचार