परराष्ट्र सचिवमा सेवा लम्साल नियुक्त

13.9k Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्साललाई सचिव पदमा नियुक्त गरिएको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई सचिव पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् ।

सम्बन्धित समाचार